प्रावि शिक्षकका लागि खुल्यो दरखास्त March 23, 2023 झापा , चैत्र ९ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो । आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निणर्य अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ । Views: 39 RELATED ARTICLESMORE FROM AUTHOR झापा–५ मा ओलीको ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक कांग्रेसका वडा सभापति कटुवाल सक्रिय भएर लागेपछि……. बिर्तामोड बसपार्कको जग्गा फुकुवा गर्न उज्यालो पार्टीले पहल गर्ने प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्