झापा , बैशाख १५ । झापामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

झापामा २५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गौरादह नगरपालिका-६ बीरबलचोक बस्ने ५१ वर्षीय देवकुमार ताजपुरीयालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ताजपुरीयाले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्