झापा, बैशाख १६। सरसफाईको समस्या रहेको बिर्तामोड ३ मुसहर बस्तीका बालबालिकाहरुले मुख नधोइ खाने गरेका छन् ।

बिहान मुख धुने , ब्रस गर्ने ,नुहाउनेजस्ता बानी उनीहरुमा विकास भएको पाइदैन । सरसफाईसम्बन्धी जनचेतना नभएकाले पनि उनीहरुको आनीबानीमा परिवर्तन हुन नसकेको मुसहरहरुलाई सहयोग गर्दै आएका पत्रकार इन्द्रसिंह राजवंशी बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्