एजेन्सी ।दिल्लीसहित भारतको केही राज्यमा गएराति भूकम्पको झटका महसुस गरिएको छ ।.

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार ५.८ रेक्टर स्केलको भूकम्पको केन्द्र हिन्दुकुश क्षेत्र रहेको थियो ।
समाचार अनुसार भारतको जम्मू कश्मीर, पंजाब र हिमाचलमा पनि भूकम्पको झटका महसुस गरिएको छ । पाकिस्तानको केही शहरमा पनि भूकम्पको झटका महसुस गरिएको छ ।
अमेरिकी जियोलजिकल सर्वेका भूकम्पको केन्द्र अफगानिस्तानको उत्तरमा हिन्दूकुशको पहाडमा रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्