एजेन्सी । भारत र पाकिस्तानबीच श्रीलंका पाल्लिकेमा जारी एसिया कपको तेस्रो खेल वर्षाका कारण स्थगित भएको छ ।

भारतको पारी पूरा भएर वर्षा हुन थालेपछि खेल स्थगित गरिएको हो । पाकिस्तानसँगको खेलमा भारतले २ सय ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले २ सय ६६ रन बनाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्