झापा, असोज ४ । बिर्तामोड नगरपालिका वडा नं ८ देउनियास्थित गणेश पाञ्चायण मन्दिर संचालन तथा व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन भएको छ ।

प्रेमप्रसाद अधिकारीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमप्रसाद गौतम , सचिव अनिल गौतम र कोषाध्यक्षमा मेनुका तामाङ रहेका छन् । त्यस्तै सदस्यहरुमा घनश्याम प्रसाई , देवराज उप्रेती , सीता पाण्डे प्रसाई , सीता तिम्सिना ,सावित्रा खनाल अधिकारी र सुनिता कर्ण चयन भएको निवर्तमान अध्यक्ष डम्बर तिम्सिनाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्