झापा, कात्तिक २० । जाजरकोटलगायत आसपासका क्षेत्रमा आज दिउँसो ४ बजेर ३१ मिनेटमा पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।

पहिलो परकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको छ । भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्