झापा, पुष १५ ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको अध्यक्षमा रोशन सुवेदी निर्वाचित भएका छन् ।

इक्यान झापा शाखाको तेस्रो अधिवेशनबाट सुवेदीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । जसको निवर्तमान अध्यक्षमा मिलन ओली,उपाध्यक्ष राज कार्की ,सचिव अशोक भण्डारी र कोषाध्यक्षमा चुडामणि प्रसाई(अग्नि) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, बिशाल सिटौला र तुलसी पाठक चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्