झापा, माघ ३ । लगातार जनधनको क्षति गर्दै आएको जंगली हात्तीले आज बिहान भद्रपुरमा घर भत्काएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/01/419824869_1846886452381206_3009194954370650888_n-1-556x1024.jpg)
बिहान ३ः१५ बजेतिर हात्तीले भद्रपुर ७ बोक्तोवारीका एकजनाको घर भत्काएर क्षति गरेको हो । भेट्लु राजवंशीको भान्सा घर भत्काएर क्षति गरेको स्थानीय सुटलाल राजवंशीले बताएका छन् ।