झापा,फागुन २६ । २०२८ सालमा झापाको ज्यामिरगढीमा हत्या गरिएका कर्णबहादुर गौतमसहित झापाका पाँच जनालाई सरकारले शहीद घोषणा गरेको छ। पाँचै जनाको नाम शुक्रबार राजपत्रमा प्रकाशित गरी शहीद घोषणा गरेको हो ।

प्रकाशित नामअनुसार कर्णबहादुर गौतम मेचीनगर १५ , राजेन्द्र पोखरेल दमक ७, विमला पाठक झापा ७, गणेश ढकाल शिवसताक्षी १ र दिनेश चेम्जोङ शिवसताक्षी १ रहेका छन् । सरकारले उक्त सूचीसहितको नाम शुक्रवार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्