झापा, चैत १६ । भोलि दिनभरि झापामा विद्युत अवरुद्ध हुने भएको छ ।

132÷33÷11 kV   पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी 132 kV सटडाउन हुने भएकाले भोलि बिहान १० देखि बेलुकी ५ बजेसम्म झापा जिल्लाभरि विद्युत आपूर्ति नहुने भएको हो । प्राधिकरणको अनारमनी वितरण केन्द्रले सूचना जारी गरी अनारमनी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अबरुद्ध हुने जानकारी गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्