झापा,बैशाख १२ । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन्।

मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्। उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्