झापा, जेठ १ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् ।

राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिलाई हस्तान्तरण गरेका छन् ।

दाहालले हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका छन् ।
देशमा समाजवादउन्मुख अर्थतन्त्र र समृद्ध नेपाल सुखी नेपालीको संकल्पमा सरकार लागेको राष्ट्रपतिले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्