झापा,असार ६ । बिर्तामोड ३ स्थित मुसहर बस्तीका बालबालिकाहरु एकै ठाउँमा भेला भएर टेलिभिजन हेरेर मज्जा लिइरहेका थिए ।

टीभी हेर्न एउटै कोठामा ११ जना बालबालिकाहरु भेला भएका थिए । कोही भुइँमा बसेका थिए भने कोही खाटमा सुतेर काटुन हेरिरहेका थिए । मुसहर समुदायका धेरै बालबालिकाहरु अझै विद्यालय गएका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्