झापा , असोज १५ । किस्नी खोलाले बगाएर बेपत्ता झापा गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपाने मृत फेला परेका छन् ।

ती वृद्धको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो । हिजो बिहान भैसी बाँध्न जाँदा उनलाई खोलाले बगाएको थियो । साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरी खोजी शुरु गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्