झापा, फागुन ९ । संखुवासभामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

हिजो साँझ ६ः४५ बजे संखुवासभा मकालु ६ बस्ने अन्दाजी २५ वर्षीय उपेन्द्र राई बिजुलीको पोलमा चढेर तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्