चट्याङले लागेर तीनवटा चौपाया मरे February 21, 2025 झापा, फागुन ९ । चट्याङले लागेर संखुवासभामा तीनवटा चौपाया मरेका छन् । गएराति १०.३० बजे बर्षासंगै चट्याङ पर्दा संखुवासभा मकालु –२ सेक्तेम बस्ने धनबहादुर राईको गोठभित्र बाँधेको २ वटा गोरु र एउटा गाई मरेको प्रहरीले जनाएको छ । Views: 35 RELATED ARTICLESMORE FROM AUTHOR केबलकार विवादका कारण पाथीभराको भेटी सङ्कलन घट्यो दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु , पछाडि सवार घाइते प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्