चट्याङले लागेर तीनवटा चौपाया मरे February 21, 2025 झापा, फागुन ९ । चट्याङले लागेर संखुवासभामा तीनवटा चौपाया मरेका छन् । गएराति १०.३० बजे बर्षासंगै चट्याङ पर्दा संखुवासभा मकालु –२ सेक्तेम बस्ने धनबहादुर राईको गोठभित्र बाँधेको २ वटा गोरु र एउटा गाई मरेको प्रहरीले जनाएको छ । Views: 67 RELATED ARTICLESMORE FROM AUTHOR जलथल जंगलमा जंगली हात्ती मृत फेला कोशीको निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीद्वारा जानकारी कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पयिनसीपको उपाधि आयोजक भद्रपुरलाई प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्