झापा,असार ६ । रास्वपाका सबै सांसदहरूले शुक्रबार कालो कपडा लगाएर आएका छन् ।


विरोधस्वरुप सबै सांसदहरूले कालो कपडा लगाएका हुन् । प्रधानमन्त्री केपी ओलीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको दिन रास्वपा सांसदहरूले कालो कपडा लगाएर आएका हुन् ।
भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्