कांग्रेस पार्टी कार्यालयमा आगजनी September 9, 2025 झापा,भदौ २४ । नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी सुरु गरेका छन् । बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो । बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको छ । Views: 26 RELATED ARTICLESMORE FROM AUTHOR भृकुटी चोकमा नवजात शिशु मृत फेला झापा ५ मा सबैभन्दा बढी मतदानकेन्द्रहरु अति संवेदनशील राप्रपा नेता भारतेन्दु मल्लिकको चोरिएको मोटरसाइकल भेटियो प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्