आन्दोलनकारीले लगाए संसद् भवनमा आगो September 9, 2025 झापा, भदौ २४ । संसद् भवनमा जेनजी प्रदर्शनकारीहरुले आगो लगाएका छन् । आज दिउँसो आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन् । हिजो संसद भवन बाहिर १७ जना जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए । Views: 21 RELATED ARTICLESMORE FROM AUTHOR झापा–५ मा ओलीको ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक कांग्रेसका वडा सभापति कटुवाल सक्रिय भएर लागेपछि……. बिर्तामोड बसपार्कको जग्गा फुकुवा गर्न उज्यालो पार्टीले पहल गर्ने प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्