भद्रपुर निवासी प्रहरी जवान हस्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु November 15, 2025 झापा, कात्तिक २९ । झापा भद्रपुर –१० पिपल टोल (गाडाटोला) घर भएका प्रहरी जवान २७ वर्षीय सागर हस्दाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । उनी सिरहा जिल्लामा कार्यरत रहेका थिए । उनी बिहीवा त्यही मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । Views: 263 RELATED ARTICLESMORE FROM AUTHOR ठुलो परिमाणमा भारतीय मदिरा र सवारी साधनसहित दुईजना पक्राउ कांग्रेस– एमाले–राप्रपासहित झापाका ७८ जना उम्मेदवारको जमानत जफत( नामावलीसहित) कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्