यी हुन् कांग्रेसबाट झापाका पाँच उम्मेदवार January 20, 2026 झापा, माघ ६ । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले झापाका उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । झापा क्षेत्र नं १ बाट केशव पाण्डे , २ बाट सरिता प्रसाई , ३ बाट राजेन्द्र घिमिरे , ४ बाट देउकुमार थेबे र ५ बाट मन्दरा चिमरियाको नाम टुंगो लागेको हो । Views: 103 RELATED ARTICLESMORE FROM AUTHOR अर्जुनधारामा करणी गरेको आरोपमा एक वृद्ध पक्राउ जलथल जंगलमा जंगली हात्ती मृत फेला कोशीको निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीद्वारा जानकारी प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्