थप ६ मा कोरोना पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो May 16, 2020 झापा, जेठ ३ । नेपालमा कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार अनुसार थप ६ मा नयाँ पुष्टि भएको हो । Views: 53 RELATED ARTICLESMORE FROM AUTHOR एसियन हाइवेमा उफारेको उफारै वरिष्ठ पत्रकार नकुल काजी सम्मानित रोहिंग्यालाई निगरानी गर्न पूर्वी नाकामा थप सुरक्षाकर्मी प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्