झापा, जेठ ८ । नेपालद्वारा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ नक्सामा समावेश गरिएपछि त्यसको बहस बलिउडसम्म पुगेको छ । चलचित्र अभिनेत्री मनीषा कोइरालाको एक रिट्वीट पछि उनको पोस्टको समर्थन र विरोधमा मानिसहरु उत्रिएका छन् ।

केही ट्विटर युजरले उनलाई भारत र बलिउड छोडेर जान समेत भनेका छन् । वास्तवमा, मनीषा कोइरालाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रिट्वीट गरेपछि विवाद शुरु भएको हो । मनिशाले हिजो सार्वजनिक नेपालको नयाँ नक्सालाई समर्थन गरेपछि उनीमाथि भारतीयहरु झन् खनिएका छन् ।


Manisha Koirala
✔@mkoirala
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now https://twitter.com/PradeepgyawaliK/status/1262403555731759104 …

Pradeep Gyawali
✔@PradeepgyawaliK
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।
 
G. Shah (ज्ञानेन्द्र शाह)@GBBShah

आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।

Uttsav Pokhrel@pokhrel_uttsav

Feels good to hear from someone having ties with both the countries https://twitter.com/mkoirala/status/1262409634498953216 …

Manisha Koirala
✔@mkoirala
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now https://twitter.com/PradeepgyawaliK/status/1262403555731759104 …  
Piyush_Mishra @mishra_ji_

@mkoirala को जवाब दिया जा रहा है
नेपाल हमेशा से भारत विरोधी रहा है उसकी नज़रें हमेशा भारत की भूमि पर रही है और लिपुलेख जैसे भारत के अभिन्न अंग पे जबरिया दावा नेपाल की तुक्ष मानसिकता को दर्शाता है#go_nepal_go_back


Harshil Mehta હર્ષિલ મહેતા@MehHarshil

@mkoirala को जवाब दिया जा रहा है
After Pakistanis, now Nepalese have shown place to Bollywood by ditching India. 

Any statements from Indian actors regarding integrity of our nation? NO.

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्