चारआली , जेठ १७ । झापाको मेचीनगर नगरपालिका — १३ चारआलीमा रहेको नवीन युवा क्लबले सबैको स्वास्थ्य परीक्षण गर्नु पर्ने माग गरेको छ ।

विश्वव्यापी बनेको कोरोना महामारीको बेला सबै वडाबासीको कोरोना जाँच गरिनु पर्ने माग गरेको स्थानीय युवा नवीन खतिवडाले बताए । क्लबका पदाधिकारीले वडा कार्यालयमा पुगेर जनप्रतिनिधिलाई स्वास्थ्य परीक्षण गर्नु पर्ने माग सहितको ज्ञापनपत्र बुझाएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्