झापा, जेठ १८ । झापा जिल्लाको पहिलो कोरोना संक्रमित बाह्रदशी ४ का मुजाहिर आलम यतिबेला पूर्णरुपमा स्वस्थ्य छन् । कोशी अञ्चल अस्पतालको कोरोना अस्पतालबाट निको भएर ४९ वर्षिय आलम बैशाख २९ गते घर फर्किएका हुन् । त्यसयता होम क्वारेन्टाइनमा बसिरहेका मियाँ पहिलाजस्तै तन्दुरुस्त भएर काम गर्छन् ।

आफूले रोपेको वनमा दाउरा चिर्दै ,उनको तन्दुरुस्तीमा कुनै कमी आएको छैन
काम गरेर छोराछोरीका साथ घर फर्किदै
आफ्नै घरमा आलम ( तस्वीर इन्द्रसिंह राजवंशी)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्