झापा , असार १५ । भारत सरकारले ५९ वटा स्मार्टफोन एप्सलाई प्रतिबन्ध लगाएको छ ।

चीनमा बनेको एप्समाथि भारतले रोक लगाएको हो ।त्यसको स्वामित्व अधिकार राख्ने कम्पनी चिनीया हो । त्यस एप्समा टिकटक, पब्जी, यूसी ब्राउजÞर र शेयरइट एप जस्ता शामिल छन् । जुन भारतमा अत्याधिक प्रयोग भइरहेको छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनीया सैनिकसँगको झडपमा २० भारतीय सैनिकको मृत्यु भएपछि भारत सरकारले सो निर्णय गरेको हो । भारतमा चिनीया सामान, सफ्टवेयर्स र एप्स आदि बहिष्कार गर्नेआवाज उठिरहेको थियो ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्