एजेन्सी । कश्मीरमा गएराति भुकम्पको हल्का झट्का महसुस गरिएको छ ।

भुकम्प आएपछि श्रीनगरका मानिसहरु घर छोडेर सडकमा निस्किएका थिए ।
नेशनल सेन्टर फोर साइजमालजीको वेबसाइट अनुसार श्रीनगरदेखि ११ किलोमीटर उत्तर—पश्चिम में ३.६ रेक्टर स्केल तीव्रताको भुकम्प आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्