सुरुङ्गा , कार्तिक ४ । कन्काई उद्योग वाणिज्य संघले सरसफाइ गरेको छ ।
मंगलवार कन्काई उद्योग वाणिज्य संघले सुरुङ्गाको विभिन्न चोक र बाटोमा सरसफाइ गरेको हो ।

कन्काई उद्योग वाणिज्य संघ सुरुङ्गाको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा कन्काई नगरपालिकाको सुरुङ्गा बजार क्षेत्रमा सरसफाइ गरिएको कन्काई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले जानकारी दिए ।
नेपालीहरुको महान चाड वडादशैंको उपलक्ष्यमा सरसफाइ गरिएको बताउँदै अध्यक्ष चिमरियाले सरसफाइ कार्यक्रमलाई छठ पर्वसम्म निरन्तरता दिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्