बिर्तामोड , कात्तिक १३ । समाजसेवी एवं ट्राभल व्यवसायी शेखर ढकाललाई मातृशोक परेको छ ।

बिर्तामोड १ निवासी ढकालकी आमा तुलसादेवी ढकालको आज विहान ३ बजे ८१ वर्षको उमेरमा निधन भएको हो । उनी विगत एक सातादेखि अस्वस्थ्य रहेकी थिइन् । ढकाल पाथीभरा ट्राभल्सका संचालक , मेगाा वर्किङ हैन्डसका अध्यक्ष , साहित्य चौतारी बिर्तामोडका उपाध्यक्ष हुन् । दिवंगत तुलसादेवीको विहान ११ बजे कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्