एजेन्सी । मुम्बई इन्डियन्ससँगको आएपिएलको फाइनलमा दिल्ली कैपिटल्सले सम्मानजनक स्कोर बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५६ रन बनाएको हो । दिल्लीका लागि श्रेयार्स आइयरले नटआउट ६५ रन बनाए भने रिसब पन्तले ५६ रन बनाए ।त्यस्तै शिखर धवनले १५ रन जोडेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्