झापा , माघ १५ । विघटित प्रतिनिधिसभाका साँसद एल.पी. साँवा लिम्बूलाई मातृशोक परेको छ ।

झापा क्षेत्र न ४ का पूर्व संघीय सांसद साँवाकी आमा दिलमाया लिम्बूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ७५ वर्षको उमेरमा आज बिहान ५ः३० मा निधन भएको हो ।पूर्व साँसद साँवा काठमाडौं बस्दै आएपनि उनका बुवाआमा शिवसताक्षी ९ स्थित मुल घरमा बस्दै आएका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्