सांसद रबनी चौधरीको कोरोना संक्रमणबाट मृत्यु May 2, 2021 झापा , बैशाख १९ । संविधानसभा सदस्य तथा सांसद रबनी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी २०७० सालको संविधानसभा सदस्य रहेकी थिइन् । उनको कोरोनाले मृत्यु भएको संविधानसभा सदस्य मिलनकुमारी राजवंशीले जनाएकी छन् । Views: 121 RELATED ARTICLESMORE FROM AUTHOR पैनीबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु अर्जुनधाराको विवाद बढ्दैः एमालेसंग सहकार्य तोड्ने कांग्रेसको चेतावनी रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्