बिर्तामोड , असार ७ । आज शनिश्चरे फिडरअन्तर्गतका महानन्द क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

११ केभी शनिश्चरे फिडरअन्तर्गत महानन्द चौक उत्तरका सम्पूर्ण क्षेत्रमा बिहान ७ देख १२ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । विद्युत लाइनमा पर्ने बोटबिरुवा र हाँगाबिगा काट्नुपर्ने भएकाले बिजुलीको लाइन काटिने विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्