बिर्तामोड , असोज १ ।झापाको बिर्तामोडमा मदरसा रहमानिया र मस्जिद कमिटी गठन भएको छ ।

अध्यक्ष मन्जर अलि खान र सचिव सर्फराज शेख

शुक्रबार बिर्तामोडमा जिल्ला मदरसा समितिका सफिउल्ला अन्सारीको उपस्थितिमा भएको मुस्लिमहरुको भेलाले मन्जर अलि खानको अध्यक्षतामा १७ सदस्यीय मदरसा रहमानिया र मस्जिद कमिटी गठन गरेको हो ।जसको उपाध्यक्षमा डा.फरहान सिद्दिकी, सचिव सर्फराज शेख (सोनु),सहसचिव मोहम्मद एकताज र कोषाध्यक्ष तज्जमुल अन्सारी रहेका छन् ।त्यस्तै सदस्यहरुमा मोहम्मद इस्माइल,नसरुद्दिन मिया, मन्जुर आलम,मोहम्मद आसिक, मुजाहिद अन्सारी ,समीर अन्सारी, नोसाद शेख,नुर महम्मद, अहमद शेख , आफताब आलम, मोक्तार आलम र मो कोशर खान रहेको मदरसा तालिमूल कुरानका अध्यक्ष अफरोज खानले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्