भद्रपुर, पुष २ । बाह्रदशी जेसीजले नेपाल जेसीजको ४८ औं महाधिवेशनको महासभाबाट स्थायी मान्यता पाएको छ ।

पोखरामा जारी नेपाल जेसीजको महासभाले बाह्रदशी जेसीजलाई शाखाका रूपमा स्थायी मान्यता दिएको हो । मान्यता दिलाउनका लागि अमूल्य सहयोग गर्नेप्रति बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्