झापा , बैशाख ८ । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै छन् ।

Advertisement

बिहीबार अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् । केकीले आफू निकट सबैलाई गुपचुप विवाह गर्ने गर्ने कुरा गर्दै आएकी थिइन् । बुधबार एकाएक उनले विवाह गरेको खबर फैलिएको थियो । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्