झापा , जेठ २७ । ओखलढुंगाको सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने ३५ बर्षीय कामे शेर्पालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।

हिजो बिहान साढे १० बजे सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई उनलाई घरैबाट भरुवा बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्