झापा , पुष १७ । कैलाश राईको निर्देशन रहेको चलचित्र ‘मनसँग मन’ माघ २७ मा प्रदर्शन हुने भएको छ ।

अरुण तामाङ र सौरभ लामाको निर्माण चलचित्रमा पुष्प खड्का, वर्षा शिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ । विशेष भूमिकामा पल शाह र पूजा शर्मा छन् । चलचित्रको वितरण उपत्यकामा जिजिए ग्रुप र डीसीएन तथा मोफसलमा एफडी कम्पनीले गर्दै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्