उपरोक्त सम्बन्धमा यस अनारमनी ग्रिडअन्तर्गत power transformer मर्मतको क्रममा breaker मा समस्या आएकाले power transformer 2 को supply out भएको छ ।

तसर्थ bus coupler बाट आलोपालो गरी विद्युत supply गर्नुपर्ने भएकाले बजार , गरामनी , चारआली , कन्काई तथा राजगढ एवम् सुरुङ्गा , शनिश्चरे तथा धुलाबारी फिडरको विद्युत आलोपालो गरी चालू हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।


मर्मत कार्य गर्न दुहवी ग्रिडबाट मर्मत टोली खटिसकेकाले मर्मत भएपश्चात् तुरुन्त लाइन सुचारु हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।विद्युत अबरुद्ध भएर पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिड क्षमाप्रार्थी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्