झापा , माघ २६ । झापाको मेचीनगर नगरपालिका-१ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक ४० बर्षीय विरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्