एजेन्सी । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो । अल नसरको जितमा रोनाल्डो एक्लैले ४ गोल गरे । यससँगै रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् । जितसँगै नसर लिगको शीर्ष स्थानमा उक्लिएको छ । नसरले १६ खेलमा ३७ अंक जोडेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्