झापा , फागुन १० । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुदुरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्प मापन गरिएको हो । केन्द्रले पौने २ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ । क्षतिको खबर आएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्