दैलेखमा भूकम्पको धक्का March 13, 2023 झापा, फागुन २९ । दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ६ः५६ बजे दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४.१ रेक्टर स्केल मापन गरिएको छ। स्थानीयले भूकम्पको धक्का महसुस गरिएको बताएका छन्। Views: 60 RELATED ARTICLESMORE FROM AUTHOR कांग्रेस र एमाले समर्थकबीच सुरुङ्गामा तनाव इलाममा ट्रकले किचेर बिर्तामोडका व्यवसायी मनोज चौधरीको मृत्यु सभापति लामिछानेले भोलि झापाको पाँच ठाउँमा संबोधन गर्ने प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्