एजेन्सी । भारतीय इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितका छन् ।

गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारे । उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए । रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन् । चिराग कोटवाल तेस्रो भए । फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्