भद्रपुर, चैत २५ । गत निर्वाचनमा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका प्रदेश सभाका उम्मेदवार बसन्त बानियाका कमान्डरहरुले एमाले परित्याग गरेका छन् ।

झापा क्षेत्र नं.३ कचनकवल निवासी एमालेका सशक्त कार्यकर्ताहरु भक्त लामिछाने र राजकुमार राजवंशी पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध भएका छन् ।

उनीहरुलाई नेकपा एकीकृत समाजवादीका झापा जिल्ला सचिवालय सदस्य डम्बर गिरीले पार्टी प्रवेश गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्