भद्रपुर, असार २७ । भद्रपुरस्थित स्वास्थ्य कार्यालय झापा जलमग्न भएको छ ।

पश्चिम पट्टिको खोलामा पानी बढेको कारण कार्यालय परिसरमा पानी पसेर जलमग्न भएको कार्यालय प्रमुख रमेश बाराकोटीले बताए । उनले कार्यालयमा क्षति नपुगेपनि जेनरेटरमा पानी पसेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्