झापा, साउन ९ । अर्जुनधाराका पूर्व जनप्रतिनिधि अशोक विष्टको आज बिहान निधन भएको छ ।

साविक शनिश्चरे गाविस वडा नं २ का वडाध्यक्ष विष्टको ७१ वर्षको उमेरमा अर्जुनधारा ८ स्थित निजी निवासमा निधन भएको हो । उनी लिभरको समस्याले पीडित थिए । उनका श्रीमती , दुई छोरा , दुई बुहारी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्