
झापा,भदौ२६। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज सुन गत दिनकै मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने तेजाबी सुन तोलामा एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।